जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा
nepalbahas.com · Thu Feb 18 17:45:32 UTC 2021
६ फागुन, एजेन्सी । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिए ।
संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उहाँले राजीनामा दिन लागेको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)