विपद्का कारण राजमार्ग प्रभावित
clickmandu.com · Thu Oct 22 04:55:30 GMT 2026

काठमाडौं । बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)