आगामी तीन दिन अधिकांश स्थानमा मौसम सफा रहने
lokaantar.com

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)