मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३५५८ को मतगणना गर्दा देउवा समूहकै उपसभापति उमेदवारको अग्रता, सुजाताको ४३८ 

baahrakhari.com · Wed Dec 15 16:47:00 GMT 2021

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता कायम राखेका छन् ।

३५५८ मतमध्ये खड्काले १६३४ मत प्राप्त गरेका छन् भने दोस्रोमा विजयकुमार गच्छदारले १४४३ मत प्राप्त गरेका छन् भने तेस्रोमा धनराज गुरुङले १४३७ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)