मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पेको गोलमा पिएसजीको जित

nepallive.com · Wed Feb 16 00:52:00 GMT 2022

काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ। पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले पराजित गरेको हो।

इन्ज्युरी समयको अन्तिमतिर केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन्। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पिएसजीले पाहुना टोली रियललाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)