मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एटलान्टालाई युनाइटेडले हरायो, रोनाल्डोले गरे विजयी गोल

nepalipatra.com · Thu Oct 21 06:30:46 GMT 2021

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब एटलान्टालाई पराजित गरेको छ ।

गएराति युनाइटेडको मैदानमा भएको खेलमा युनाइटेड ३-२ गोलले विजयी बनेको हो । खेलको १५ औं मिनेटमा मारियो पासालिचले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)