मधेसका मुद्दा मरेका छैनन् : अध्यक्ष ठाकुर
nepalkhabar.com · Mon Sep 04 17:29:11 GMT 2023
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन्।
आज महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पु¥याउन पर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)