बर्खास्त मन्त्रीसँग नेपालखबर ‘तत्कालै’: अहिले कांग्रेस देउवाले होइन, केपी ओलीले चलाइरहेका छन् (भिडिओ)
nepalkhabar.com · Wed Apr 23 17:13:18 GMT 2025

‘कुलमान हटाउनुहुन्न भनेकै कारण ओलीले विद्या भट्टराईलाई राजीनामा दिन बाध्य पारे’
स्वास्थ्योपचारका थाइल्यान्ड जाँदै गर्दा आफूलाई विमानस्थलमा बिदाइ गर्न आएका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए– ‘कुलमानलाई हटाइहाल्यो, अब चुप लाग है!’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)