मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु

nepalnews.com · Thu Oct 22 05:11:15 GMT 2026

झापा। झापाको बिर्तामोड नगरपालिका–२, रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको छ।

बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रबि राजवंशीले सञ्चालन गर्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)