कोमोसँगको लज्जास्पद हारपछि म्यानचेस्टर युनाइटेडमा खैलाबैला, प्रशिक्षक क्यारिकमाथि खनिए कप्तान फर्नान्डेस
deshsanchar.com · Thu Oct 22 04:04:38 GMT 2026
क्लबको युरोपेली इतिहासकै एक अत्यन्तै लज्जास्पद रातपछि म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस मुख्य प्रशिक्षक माइकल क्यारिकविरुद्ध खनिएका छन्। च्याम्पियन्स लिगमा कोमोविरुद्ध ब्यहोरेको ४–१ को लज्जास्पद हारले क्यारिकको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)