विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
khabarhub.com · Thu Oct 22 05:13:40 GMT 2026

म्याग्दी – पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो ।
असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)