शान्ति वार्ताको चर्चा चलिरहँदा युक्रेनको राजधानी किभमाथि फेरि भीषण आक्रमण
deshsanchar.com · Thu Oct 22 03:21:51 GMT 2026

रुसले शान्ति वार्ता पुनः सुरु गर्न आफू सैद्धान्तिक रूपमा तयार रहेको र अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न विश्व अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको दाबी गरेको केही घण्टामै युक्रेनको राजधानीमाथि नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ। बुधबार राति भएका यी आक्रमणहरूमा कैयौँ घरहरूमा क्षति पुगेको र ६ जना घाइते भएको किभका मेयर भिटाली क्लित्स्कोले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)