मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जुन यस्ताे ठाए जहां आफ्नै जमिनमा शव जलाउने अनुमति पनि छैन

barnanmedia.com · Tue Jul 16 22:16:11 UTC 2024

‘हामी आफ्नी हजुरआमाको शव लिएर श्मशान पुग्नासाथ केही मानिसहरू लठ्ठी लिएर मलाई कुट्न आए । हामीलाई त्यहाँ आफ्ना आफन्तको अन्तिम स‌ंस्कार गर्न छुट नभएको उनीहरूले बताए । गाउँको सार्वजनिक श्मशानमा प्रवेश गर्न समेत दिइँदैन । आफ्नै जमिनमा शव जलाउने अनुमति पनि छैन । अब हामी कहाँ जाने ?’

२१ वर्षीय माउली साबले हतास हुँदै यो सवाल सोध्छन्‌ । यो समस्या माउली साबलेको मात्रै होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)