दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!
setopati.com · Thu Oct 22 05:19:00 GMT 2026

रूसको साइबेरियामा एउटा यस्तो गुफा छ, जहाँ भेटिएको औंलाको सानो हड्डीले मानव विकासको इतिहासबारे वैज्ञानिकहरूको बुझाइ नै बदलिदिएको थियो।
डेनिसोभा नामको त्यही गुफामा भेटिएका हड्डीका टुक्राले अहिले अर्को रहस्य खोलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)