टर्की भूकम्पको दर्दनाक दृश्य: भग्नावशेषमुनि जन्मियो शिशु, आमाको मृत्यु !
kharibot.com · Wed Feb 08 23:45:00 GMT 2023
काठमाडौँ । टर्की र सिरियामा गएको भूकम्पका कारण अहिलेसम्म करिब १० हजारले ज्यान गुमाएका छन् । ३० हजारभन्दा बढी घाइते भएको बताइएको छ । विश्वका धेरै देशले सहयोगको हात बढाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)