मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमेकाथानको जंगलमा मोटरसाइकल दुर्घटना, बाबुछोरा मृत अवस्थामा फेला

nepalviews.com · Thu Oct 22 05:28:24 GMT 2026

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका–८ नुवाकोटका देविराम आचार्य र उनका छोरा विवेक आचार्यको दुर्घटनामा मृत्यु भएको हो।

लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल बिहीबार बिहान भूमिकास्थान नगरपालिका–२ स्थित भूमेकाथान नजिकैको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। मोटरसाइकलमा सवार दुवै जना मृत अवस्थामा फेला परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)