मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

khabarhub.com · Thu Oct 22 05:34:33 GMT 2026

सुर्खेत – सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको कोठामा मृत भेटिएका छन्।

अछामको रामारोशन गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–८, रंगशालामा बस्दै आएका २६ वर्षीय राजेन्द्र रोकाय मृत भेटिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)