मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा लोकसेवा तयारी गरिरहेका २६ वर्षीय युवक मृत फेला

baahrakhari.com · Thu Oct 22 05:34:11 GMT 2026

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन् ।

अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया बिहीबार बिहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)