पहलगाम घटनापछि सिन्धु जलसम्झौता खारेज, अटारी सीमा पनि बन्द
newsofnepal.com · Wed Apr 23 17:41:04 GMT 2025
काठमाडौँ।
जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले सिन्धु जल सम्झौता रोक्ने लगायत पाँच प्रमुख निर्णयहरूगरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)