मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीका थाप्न जाँदै थिए दुर्घटनामा परेका बाबु-छोरा

setopati.com · Thu Oct 22 05:48:22 GMT 2026

दसैंको टीका थाप्न जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिवस जिसीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)