अमेरिकामा कोरोना संक्रमित मृतकको संख्या ६ लाख नाघ्यो
nepalsamaya.com · Tue Jun 15 17:15:00 GMT 2021
वासिंटन- अमेरिका कोरोना संक्रमित मृतकको संख्या ६ लाख नाघेको छ। नेपाली समयअनुसार मंगलबार राती १०:४५ बजेसम्ममा अमेरिकामा ६ लाख १२ जनाको मृत्यु भएको जोन्स होप्किन्स विश्वविद्यालय अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको यो संख्या बाल्टिमोर वा मिल्वाकीको भन्दा पनि बढी हो। यस्तै सन् २०१९ मा क्यान्सरबाट अमेरिकामा मृत्यु हुनेको संख्या समान कोरोना संक्रमितको पनि मृत्यु भएको एपी ले जनाएको छ। विश्वभरमा ३८ लाख भन्दा बढी मानिसको कोरोना संक्रमणपछि मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)