प्रधानमन्त्री दाहाल आज भूकम्प प्रभावित बझाङ जाँदै
farakdhar.com · Fri Oct 06 01:31:06 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल आज शुक्रबार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने भएका छन् । उनले बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)