युद्धमा पोख्त चीनको नयाँ लडाकु विमानको प्रशिक्षण
nepallive.com · Sun Nov 07 16:55:00 GMT 2021
काठमाडौं- चीन सरकारले वास्तविक युद्धको परिस्थिति सामना गर्न आफ्नो विशेष लडाकु विमान जे–१६ डीलाई युद्ध प्रशिक्षणमा पठाएको छ।
उक्त लडाकु विमान चीनको जे–२० स्टेल्थ लडाकु विमानसँगै अतवरण गर्ने ग्लोबल टाइम्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)