मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता काठमाडौँमा हुने

barnanmedia.com · Thu Oct 22 05:47:16 GMT 2026

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)