बागमती खोला किनारमा गरिएको मकै खेती
nepalsamaya.com · Thu Jul 27 23:26:00 GMT 2023
काठमाडौँको कागेश्वोरी मनोहरा र गोकर्णेश्वोर नगरपालिकाको सिमानामा पर्ने बागमती खोला किनारमा गरिएको मकै खेती। तस्बिर : मेघनाथ पहाडी/रासस
प्रकाशित: Jul 28, 2023| 05:11 शुक्रबार, साउन १२, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)