मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकमा छूट

abhiyandaily.com

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकमा छूट पाउने भएका छन् । काठमाडौंको बालाजुस्थित उक्त क्लिनिकले दिने सेवामा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा छूट पाइनेछ ।

क्लिनिकका सेवाहरूमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट पाइने बैंकले जानकारी दिएको हो । बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर भिसा नेटवर्कमा आबद्ध सबै एटीएमबाट रकम झिक्न सकिने बैंकले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)