मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

baahrakhari.com · Thu Oct 22 06:10:33 GMT 2026

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल)को ट्यांकीमा आगलागी भएको छ ।

लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)