मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुक्लामा लेक लागेर ६० वर्षीय अस्ट्रेलियन नागरिकको मृत्यु

kendrabindu.com · Thu Oct 22 06:14:32 GMT 2026

सोलुखुम्बु । लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए।

खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० वर्षीय अनिल कुमार सामी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)