वीरगञ्जमा सद्भाव खलबल्याउन खोज्ने तत्वलाई पराजित गर्न आवश्यक छ : प्रदीप यादव
reportersnepal.com · Mon Feb 19 16:52:36 GMT 2024
काठमाडौं, ७ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री प्रदीप यादवले वीरगञ्जको सयौं वर्षदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता र सद्भाव खलबल्याउने तत्वलाई पराजित गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । यादवले वीरगञ्ज आँफैमा परिवर्तनको राप र ताप बोकेको भूमि भएको उल्लेख गर्दै यसको निभ र शक्ति वीरगञ्जको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचारा भएको पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)