विश्वप्रकाश शर्माको प्रश्न - सात दिनमा सरकार ढाल्ने ओलीको चेतावती आवेगको हो कि विवेकको हो?
setopati.com · Thu Oct 21 17:09:00 GMT 2021
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा सँगै नभए पनि मुलुक संकटमा भएका बेला सँगै रहन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले ‘सात दिनमा सरकार ढाल्न सक्छौं’ भनेर बिहीबार दिएको अभिव्यक्तिलाई लिएर प्रवक्ता शर्माले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)