कुशलले अबुधाबीबाट टी १० लिग खेल्ने
farakdhar.com · Wed Dec 23 17:29:51 UTC 2020
नेपाली युवा अलराउन्डर कुशल मल्लले पहिलो पटक अब विदेशी क्रिकेट लिग खेल्ने भएका छन् ।
जनवरीमा युएईमा हुने टी १० लिगका लागि उनी अनुबन्धित भएका हुन् । उनलाई अबुधाबीले अनुबन्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)