मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

barnanmedia.com · Thu Oct 22 06:17:07 GMT 2026

साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।

घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)