वाफ च्याम्पियनसिप फाइनल : सविताको गोलमा नेपाललाई अग्रता
nepalkhabar.com · Thu Feb 29 16:48:03 GMT 2024
सविता राना मगरको गोलमा वाफ च्यम्पियनसिपको फाइनलमा नेपालले जोर्डनविरुद्ध सुरुवाती अग्रता बनाएको छ।
साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्ट्स् सिटी रिसर्भ स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० ले अग्रता बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)