साउदी अरबको विमानस्थलमा आक्रमण : एक जनाको मृत्यु, आठ घाइते; अमेरिकी कर्मचारीलाई देश छाड्न आदेश
newsofnepal.com · Thu Oct 22 06:31:10 GMT 2026

काठमाडौं ।
साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)