भन्सार विभाग प्रमुखमा आए पौडेल
setopati.com · Wed May 31 08:49:50 GMT 2023
बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हाल्दैछन्।
उनी यसअघि स्थानीय विकास मन्त्रालयबाट अर्थमन्त्रालयमा सरुवा भएका थिए।
यसअघि उनले ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भएर काम गरेका छन्। उनले भन्सार विभागको उप-महानिर्देशककाे पद पनि सम्हालिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)