मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्‍यो नयाँ एड्भाइजरी

ratopati.com · Thu Oct 22 06:38:05 GMT 2026

काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो ।

यो जोखिम कम गर्न केन्द्रले वेबसाइट सञ्चालकहरूलाई अत्यन्त जरुरी साइबर सुरक्षा सतर्कता (एड्भाइजरी) जारी समेत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)