ओली र प्रचण्ड–नेपाल फेरि आमने सामने
nepalkhabar.com · Thu Nov 12 17:41:11 UTC 2020
एक महिना ८ दिनपछि शुक्रबार हुन लागेको सत्तारुढ नेकपाको सचिवालय बैठक कसरी अघि बढ्ला भन्ने धेरैको चासो सुरु भएको छ।
लामो रस्साकस्सी र शीर्ष नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेकै बेला सुरु हुन लागेको बैठकमा नेताहरु कसरी प्रस्तुत हुनेहुन् र त्यसको पटाक्षेप कसरी हुने हो भन्ने उत्सुकता मुख्यतः नेकपा पंक्तिमा बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)