मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘प्रदेश १ मा सम्भावना प्रचुर तर उपयोग कम’

ekantipur.com · Sun Sep 25 01:05:33 GMT 2022

विराटनगर — स्रोत–साधनका हिसाबले प्रचुर सम्भावना रहे पनि त्यसबाट अपेक्षित लाभ लिन प्रदेश १ चुकेको सरोकारवालाले औंल्याएका छन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगमा मात्र नभई राजनीतिमा पनि पर्याप्त सम्भावना रहेको तर विकासको अवधारणा परिवर्तन गर्न नसक्दा कागजमा मात्र सीमित भएको उनीहरूले बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ अन्तर्गत ‘प्रदेश १ को अर्थ–सामाजिक सामर्थ्य’ सत्रमा कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक नेतृत्वले सही किसिमले काम नगर्दा विकास र अर्थतन्त्रका दृष्टिले पछिल्लो पाँच वर्ष खेर गएको टिप्पणी गरे । ‘पाँच वर्षपछि फेरि निर्वाचनको नजिक आइपुगेका छौं । यो खेर गएको पाँच वर्षको जिम्मा लिन हामी कोही जिम्मेवार छैनौं । अहिलेको सरकारलाई भन्ने हो भने अघिल्लो सरकारलाई देखाउँछ,

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)