यी अंगहरूलाई बारम्बार छुँदा हुन्छ स्वास्थ्यलाई हानि, तपाईमा यस्तो बानी त छैन ?
lokaantar.com · Sun Aug 15 17:45:00 GMT 2021
हामीहरू स्वस्थ रहनका लागि हरसम्भव कोशिश गरिरहेका हुन्छौं । तैपनि नजानिकनै हामीहरू गल्ती गरिरहेका हुन्छौं जसले पछि गम्भीर परिणाम निकाल्छन् ।
केही मानिसलाई शरीरका अंग बारम्बार छुने फोहोरी बानी लागेको हुन्छ । यो बानीले स्वास्थ्यलाई हानि गर्छ । तपाईंमा पनि यस्तो बानी छ भने सुधार्नुस् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)