पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर हट्ने
nayapatrikadaily.com · Sat May 28 00:39:00 GMT 2022
मन्त्रिपरिषद्ले अर्थलाई दियो सैद्धान्तिक सहमति
पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको करमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएर मूल्य समायोजनको तयारी गरेको छ । पेट्रोल र डिजेलमा १०–१० रुपैयाँ कर घटाएर उपभोक्तालाई राहत दिन मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)