मधुसुदन भट्टराईको फिल्ममा आर्यन अनुबन्धित
nepalsamaya.com · Wed Jan 04 17:15:00 GMT 2023
काठमाडौं-
अभिनेता आर्यन सिग्देलको फिल्म ‘डिसेम्बर फल्स’ हलमा प्रदर्शनरत छ। फिल्ममार्फत लामो समयपछि ठूलो पर्दामा फर्किएका आर्यनले दर्शकको साथ खासै पाउन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)