एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता
baahrakhari.com · Tue Sep 05 18:15:44 GMT 2023
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेलले अग्रता घटाएका छन् । ६०० मत गणना हुँदा कँडेलले २८७ मत पाएका छन् ।
सुरुदेखि नै अगाडि रहेका हरिप्रसाद रिजालको अग्रता कायमै राखेका छन् । उनले ३०८ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)