कोरोनाको थकानले नछोड्दै कोभिसिल्ड खोप
rajdhanidaily.com · Sat Feb 20 17:44:16 UTC 2021
कोरोना निको हुने तथा खोप लगाउनुलाई रामवाण र सञ्जिवनी बुटी नठानेर स्वास्थ्य सुरक्षाका पूर्ववत विधि, स्वास्थ्यमैत्री खानपिन र जीवनशैली पनि ध्यान दिनुपर्छ
कोभिड–१९ का कारण थकान, कमजोरी र सासमा समस्या भएका बिरामी आज पनि टेकु अस्पतालमा आइरहेका छन् । केहीमा कोभिड उपचारपछि स्वास्थ्यमा निरन्तर लक्षण देखिने गरेको छ, संक्रमित पहिलेजस्तै गुणस्तरीय जीवनमा फर्कन सकेका छैनन् । कारोना रिर्पाेट नेगेटिभ आएको निमोनिया भएको भए ४ साता र नभएको भए ३ सातासम्ममा सामान्य बन्न सक्ने भन्दै गरिएको भए पनि महिनांैसम्म अस्पतालमा धाउने लाख नजिक छन् । कोरोना खोपले पो ठीक गर्छ कि भन्दै खोप लगाउन प्रतिस्पर्धा र सोर्सफोर्स लगाउने पनि अनगिन्ती छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)