मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी

khabarhub.com · Thu Oct 22 07:29:32 GMT 2026

एजेन्सी – अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)