जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी लमजुङमा पक्राउ
ekantipur.com · Thu Oct 22 07:30:07 GMT 2026

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी लमजुङमा पक्राउ
उनलाई जिल्ला अदालत लमजुङले जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)