मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पेको उपस्थितिसँगै रियल म्याड्रिड उत्कृष्ट लयमा

bishowkhabar.com · Thu Oct 22 07:33:09 GMT 2026

काठमाडौं -युरोपेली च्याम्पियन्स लिगको बुधवार राती भएको खेलमा दुवै स्पेनिस टोलीले सफलता हात पारेका छन् । रियल म्याड्रिडले आरबी लेइपेगलाई ४–१ ले हरायो । सो खेलमा बर्नान्डो सिल्भाले रियलका लागि पहिलो गाले समेत गरे । यसै सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट रियल पुगेका उनले ४३ औ मिनेटमा नजिकैको दुरीबाट गोल गरे ।

५२ औ मिनेटमा आडएलेड गुलरले रियलका लागि अर्को गोल गरे । ८३ औ मिनेटमा केलिएन एम्बाप्पेले गोल गरे । यस सिजनका रियलमा आबद्ध भएका उनको १२ खेलमा १२ औ गोल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)