बीमा कम्पनीहरूको संस्थापक शेयर लगानीमा कडाइ
abhiyandaily.com
क्रश होल्डिङ भएका शेयर २ वर्षभित्र विक्री गर्नुपर्ने
काठमाडौं । बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी भएको संस्थापक शेयरलाई सम्बद्ध शेयरधनीले २ वर्षभित्र नै विक्री गर्नुपर्ने भएको छ । बीमा समितिले हालै बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)