मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्थानीयले गरे प्रवेश मार्ग बन्द

gorkhapatraonline.com · Mon Sep 04 05:32:12 GMT 2023

ध्यान कुलुङ

सङ्खुवासभा, भदौ १८ गते । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृह क्षेत्रको प्रवेश मार्ग स्थानीयले बन्द गरिदिएका छन् । प्रवेश मार्ग (सडक) निर्माण गर्दा जग्गाधनीले पाउनुपर्ने मुआब्जा नपाएको भन्दै स्थानीयले शनिबारदेखि सडक बन्द गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)