लमजुङको दूधपोखरीमा कांग्रेसका गुरुङ निर्वाचित
baahrakhari.com · Sun May 15 18:09:00 GMT 2022
काठमाडौं । लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेको तेज बहादुर गुरुङले २ हजार २४ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)