मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी

ratopati.com · Thu Oct 22 07:46:27 GMT 2026

काठमाडाैँ। गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

जनमत सर्वेक्षणले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबिच प्रतिस्पर्धा देखाएका छन्। इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)